You are viewing the translated version of दलले विवरण तथा कागजात पेश गर्ने ढाँचा.

Schedule 8
दलले विवरण तथा कागजात पेश गर्ने ढाँचा

अनुसूची–८
(नियम ७ को उपनियम (१) सँग सम्बन्धित)
दलले विवरण तथा कागजात पेश गर्ने ढाँचा

श्री निर्वाचन आयोग,
कान्तिपथ, काठमाडौं ।

विषय ः दलको विवरण तथा कागजात पेश गरेको ।

नेपालको संविधानको धारा २६९ बमोजिम यस आयोगमा मिति ……………. मा दर्ता भएको ………………………. दलको तर्पmबाट राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ को उपदफा (३) तथा राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम ७ को उपनियम (१) बमोजिम देहायका कागजात तथा विवरण पेश गरेको छु ः–

१. राजनीतिक दल सम्बन्धी विवरण ः

(क) दलको पुरा नाम ः
(ख) दलको संक्षिप्त नाम ः
(ग) दल दर्ता नम्बर ः
(घ) दल दर्ता भएको मिति ः
(ङ) केन्द्रीय कार्यालयको ठेगाना ः
(च) प्रादेशिक कार्यालयको ठेगाना,–
(१)
(२)
(३)
(४)
(५)
(६)
(७)

(छ) पत्राचारको ठेगाना ः
(ज) टेलिफोन नं. ः
(झ) इमेल ठेगाना ः
(ञ) वेबसाइट ः
(ट) दलको कुल साधारण सदस्य सङ्ख्या ः
२. केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरुको विवरण ः

३. केन्द्रीय समितिको निर्वाचन भएको भए पछिल्लो निर्वाचन भएको मिति ः–
४. निम्नलिखित विवरणहरु तथा कागजातहरु संलग्न छन् ः–
(क) दलको विधान,
(ख) दलको नियमावली,
(ग) दलको घोषणापत्र,
(घ) झण्डा, चिन्ह (लोगो) को नमूना,

माथि लेखिएको व्यहोरा ठीक छ, फरक ठहरे कानून बमोजिम सहुँला बुझाउँला ।घद्द दलको छाप प्रमुख पदाधिकारी÷अधिकार प्राप्त व्यक्तिको,–
सही ः–
नाम, थर ः–
पद ः–
मिति ः–